नेपाली सेनामा भर्ना खुल्यो, २ हजार ९६ जना माग

१७ भदौ ७८, शुक्रबार

१८ भदौ, काठमाडौं ।

कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको र पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक÷मजदुरको रोजगारी जोखिममा परेको छ ।

नेपाल उद्योग परिसङ्घले पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँग विद्यमान सङ्कट र त्यसको समाधानका उपायका विषयमा गरेको छलफलमा उक्त जानकारी गराइएको हो ।

Advertisement

छलफलमा सहभागीले देशव्यापी रूपमा कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने सुझाव दिएका छन् ।

पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरुत्थानमा सरकारले विशेष जोड दिनुपर्ने, पुनरुत्थानका लागि बिनाधितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेको परिसङ्घले जनाएको छ ।

यसैगरी पीसीआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसङ्घ अग्रस्थानमा रहेर काम गर्ने बताए । ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top