×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बर जर्सी नै लगाउने

१८ भाद्र २०७८

१८ भदौ, काठमाडौं ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement
Advertisement

रोनाल्डोले लामो समयदेखि ७ नम्वरको जर्सी लगाउँदै आएका छन् । ‘हामी सबैलाई थाहा छ, जर्सी नम्बर ७ युनाइटेडको इतिहासमा एक विशेष नम्वर हो । यो जर्सी पहिले जर्ज बेस्ट, ब्रायन रोब्सन, एरिक क्यान्टोना र डेभिड बेकह्यामजस्ता क्लबका आइकनहरुले लगाएका थिए । अब यो बेकह्यामपछिका अर्का आइकन रोनाल्डोले फेरी लगाउनेछन्,’ म्यानचेस्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि एडिनसन कभानीले ७ नम्बर जर्सी लगाएका थिए । यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए ।रोनाल्डोले ७ नम्बर लगाउने भएपछि अब कभानीले २१ नम्बर जर्सी लगाउने युनाइटेडले जनाएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय ब्रेकपछि म्यानचेस्टर युनाइटेडले ११ सेप्टेम्वरमा न्युक्यासलसँग उसकै मैदानमा खेल्दैछ । यही खेलबाट रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रोपटक डेब्यु गर्ने सम्भावना छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top