×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

नाम्खामा नेपाल-चीन सीमा अध्ययन गर्न सह-सचिव आचार्यको संयोजकत्वमा समिति गठन

१९ भाद्र २०७८

१९ भदौ, काठमाडौँ ।
सरकारले हुम्लाको नाम्खामा सीमा सम्बन्धी अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यलाई खटाउने भएको छ । गृह मन्त्रालयले उनलाई संयोजक तोकेर नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने नेपाल–चीन सीमा विवाद अध्ययन गर्न प्रहरी,सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरेको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

छानबिन समितिको संयोजक आचार्य सप्तरीका प्रमुख जिल्ला अधिकारी समेत हुन् । अहिले आचार्यको ठाउँमा हालै तुइन घटना छानबिन समितिका संयोजक रहेका सहसचिव जनार्दन गौतमलाई पठाइएको छ ।

Advertisement
Advertisement

समितिमा रहने सदस्यहरुको नाम पठाउन प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको छ । भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले चीनसँगको सीमा समस्या अध्ययन गर्न भन्दै समिति गठन गर्ने निर्णय गरेको थियो ।

चीनतर्फको सीमा क्षेत्र छुट्याउने ११ र १२ नम्बर स्तम्भको नेपाली भू-भाग मिचिएको भन्दै कर्णाली प्रदेशका कांग्रेस सांसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले यस विषयमा अनुसन्धान गर्न भन्दै पटकपटक माग गर्दै आएका छन् ।

नाम्खामा सीमा विवादको विषय उठेपछि शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको बताएको छ । यता पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँग सीमा विवाद नरहेको बताएका छन् । सरकारको यो निर्णयको विवाद नै नभएको ठाउँमा विवाद झिक्न खोजेको भनेर सत्ता गठबन्धनभित्रै आलोचना भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top