देशभर ७२७ संक्रमित आईसीयूमा, सबैभन्दा बढी बागमतीमा

१९ भदौ ७८, आइतबार

२० भदौ, काठमाडौं ।

नेपालमा हाल ७२६ जना कोभिड १९ संक्रमित आईसीयूमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक बमोजिम सबैभन्दा बढी बागमती प्रदेशमा ४३३ जना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरएको छ। बागमतीमा हाल ११ हजार ६३१ जना सक्रिय संक्रमित छन्।

बागमतीमा ३२२ जना संक्रमित आईसीयूमा छन् भने १११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सबैभन्दा कम प्रदेश २ मा तीन जनामात्र आईसीयूमा छन्।

प्रदेश १ मा हाल ८५ जना आईसीयू र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् भने गण्डकी प्रदेशमा ८७ जना संक्रमित आईसीयू र पाँच जनाको भेन्टिलेटरमा उपचार भइरएको छ।

त्यस्तै, लुम्बिनीमा ४५ जना आईसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत छन्। कर्णालीमा चार जना आईसीयूमा र दुई जनालाई भेन्टिलेटरमा रहेका छन्। सुदूरपश्चिममा आठ जना आईसीयू र सात जना भेन्टिलेटरमा छन्।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top