बनेपाको पुल बजार डुबान हुँदा अरनिको राजमार्ग अवरूद्ध

२१ भदौ, काभ्रे ।

Advertisement

भारी वर्षाले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ ।

डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ ।

Advertisement

होचो भू–भागमा रहेका घर डुबानमा परेका छन् छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top