कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

२१ भदौ ७८, मंगलबार

२२ भदौ, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । मंगलबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top