पूर्व सरकारी अधिकारीलाई देश फर्किन तालिबान सरकारको आग्रह

२४ भदौ ७८, शुक्रबार

२४ भदाै, एजेन्सी ।

अफगानिस्तानको नवनियुक्त प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दले पूर्व सरकारी अधिकारीलाई फिर्ता आउन आग्रह गरेका छन् । तालिबानले काबुल नियन्त्रणमा लिएपछि सरकारी अधिकारी देश छोडेर पलायन भएका थिए ।

 प्रधानमन्त्री अखुन्दले अलजजिरासँगको अन्तर्वार्तामा तालिबानले सरकारी अधिकारीको सुरक्षाको जिम्मेवारी लिने दाबी गरेका छन् । उनले कामचलाउ सरकारले कूटनीतिज्ञ, दूतावास, मानवीय सहायताकर्ताको सुरक्षाको पूर्ण सुनिश्चितता गर्ने बताएका छन् । उनले कामचलाउ सरकारले छिमेक र अन्य राष्ट्रसँग सशक्त र सकारात्मक सम्बन्ध बनाउन चाहेको प्रष्ट्याए।

“हामीले ऐतिहासिक उपलब्धिसम्म आइपुग्न थुप्रै मानवीय र आर्थिक क्षति भोग्नुपरेको छ र अब अफगान नागरिकसमक्ष ठूलो जाँच र दायित्व बहन गर्ने समय आइपुगको छ ।”–उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top