×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

संविधान दिवस भव्य रूपमा मनाइने

२५ भाद्र २०७८

२५ भदौ, काठमाडौं ।

सातौँ संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ ।

Advertisement
Advertisement

आगामी असोज २, ३ र ४ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरिएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ । नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावली गरेर हर्षोल्लासपूर्वक दिवस मनाइने छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा मन्त्री, राज्यमन्त्री, संवैधानिक निकायका प्रमुखहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव, विशिष्ट श्रेणीका अधिकृतहरू सदस्य रहनुभएको छ भने गृह मन्त्रालयका सचिवलाई सदस्यसचिव तोकिएको छ ।

संविधान दिवस मनाउने प्रयोजनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं संविधान दिवस प्रचारप्रसार समितिका संयोजक डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न सञ्चारमाध्यमले संविधान दिवसका अवसरमा गर्नुपर्ने कार्यबारे छलफल भएको छ । उपसमिति नौ सदस्यीय छ ।

उपसमितिका अनुसार संविधान दिवसका अवसरमा नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायतका जनचेतनामूूलक कार्यक्रमको प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाइने छ ।

राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा संविधान दिवसका अवसरमा विशेषाङ्क÷स्मारिका प्रकाशन गर्नुका साथै संविधानको बहुआयामिक आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाको सँगालो प्रकाशन गरिने छ ।्

नेपाल टेलिभिजन, रेडियो नेपाल एवं सामुदायिक तथा निजी क्षेत्रका अन्य सञ्चारमाध्यमबाट संविधानको महत्त्वका बारेमा कार्यक्रम प्रकाशन÷प्रसारण गराइने बताइएको छ ।

यसका साथै सञ्चारमाध्यमले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गर्नेछन् । रेडियो नेपालले नेपाली सैनिक मञ्च टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ । संविधान दिवसको मूल कार्यक्रम आगामी असोज ३ गते संविधान जारी भएको दिनमै राखिएको छ ।

Advertisement

असोज ४ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट संविधान दिवस–२०७८ का अवसरमा जागरण गीत प्रसारण गरिनेछ भने साँझ दीप प्रज्ज्वलन गरिनेछ । संविधान सभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top