NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा सोमवार असार १६ , २०८२
नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख सोमवार असार १६ , २०८२
कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक सोमवार असार १६ , २०८२
US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक सोमवार असार १६ , २०८२
आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि दुईसय घर जोखिममा

शुक्रबार भदौ २५ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि दुईसय घर जोखिममा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ भदौ, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका–८ सेटी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका कम्तीमा पनि दुई सय घरपरिवार जोखिममा परेका छन् ।

केही दिन पहिलेको वर्षाका कारण जमिनको भित्री भागमा पानीको मुहान फुट्ने, जमिन दलदल भएकाले पहिरो आउन थालेको स्थानीय ७८ वर्षीया हरिना कडायतले जानकारी दिए । उनका अनुसार पहिरो अहिले पनि बेला बेलामा आउन थालेको छ, रोकिन सकेको छैन ।

Advertisement

गाउँको तल र माथिबाट लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य पानी पर्दा समेत गाउँ नै बग्ने डरले राति निद्रा नलाग्ने वडाअध्यक्ष रामबहादुर खड्काले बताए ।

उनले भने, “पुरै गाउँको पहिरोको जोखममा छ, राति ठूलो वर्षा भए पूरै गाउँ बग्ने चिन्तामा यहाँका नागरिकलाई राति राम्रोसँग निन्द्रा समेत पर्न छोडेको छ ।”

गाउँमा आउने पहिरो नरोकिने अवस्था आएपछि यहाँका नागरिक गाउँ छोडेर अन्यत्र जाने अवस्थामा रहेका छन् । पहिरो नियन्त्रण नहुञ्जेलसम्म यहाँको बस्ती सार्नुपर्ने स्थानीयको माग छ ।

लोकप्रीय

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

सोमवार असार १६ , २०८२
नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख

नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख

सोमवार असार १६ , २०८२
कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

सोमवार असार १६ , २०८२

विचार

थप समाचार

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा
ताजा समाचार

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

सोमवार असार १६ , २०८२
नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख
अन्तर्राष्ट्रिय

नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख

सोमवार असार १६ , २०८२
कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक
खेलकुद

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

सोमवार असार १६ , २०८२
अमेरिकाबाट ग्रीन कार्डधारी पनि डिपोर्ट !
अन्तर्राष्ट्रिय

US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज मधेशबाहेक अरु प्रदेशमा ठूलो पानी

सोमवार असार १६ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

सोमवार असार १६ , २०८२
नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख

नेपालमा समेत तरंग मच्चाउने रअ मा आए नयाँ प्रमुख

सोमवार असार १६ , २०८२
कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.