आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

२५ भदौ, काठमाडौँ ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन शुक्रबार प्रतितोलामा १ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top