प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ एमालेको अवरोध

२५ भदौ, काठमाडौं ।

Advertisement

प्रमुख विपक्षी नेकपा एमालेले  प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले सभामुखविरुद्ध नाराबाजी गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top