×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

२६ भाद्र २०७८

काठमाडौँ : काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्।

काठमाडौं महानगर शिक्षा विभागले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय पालिकाहरूसँग छलफल गरी सूचना संकलन गरिरहेको महानगर शिक्षा प्रमुख रामप्रसाद सुवेदीले जनाए। उनले भदौ २८ गतेभित्र सबै पालिकाले सूचना संकलन गरी कोभिडको अवस्था विश्लेषण गरिने काम अघि बढेको बताए। उनका अनुसार अवस्थाको विश्लेषण गरी कुन मोडेलबाट विद्यालय सञ्चालन गरिने भन्ने तय गरिनेछ।

Advertisement
Advertisement

‘मापदण्ड पूरा गर्ने विद्यालयको हकमा असोज १ देखि कक्षा ९–१२ सम्मलाई विद्यार्थीको भौतिक उपस्थितमै खोल्न दिने महानगरको तयारी छ,’ शिक्षा विभाग प्रमुख सुवेदीले नागरिकसँग भने, ‘सोहीअनुसार विद्यालयहरूलाई तयार गराइरहेका छौं।’ उनले थपे, ‘साना कक्षा अर्थात् कक्षा १–८ सम्मका नानीबाबुहरू छुकछुके स्वभावका भएका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड लागु गर्नमा चुनौती देखिन्छ।

Advertisement

त्यही भएर कोभिडको अवस्थाको विश्लेषण गरी पूर्ण रूपमा सबै बालाबलिकाको भौतिक उपस्थितमै विद्यालय दसैंपछि मात्र खोल्ने तयारी विभागले गरिरहेको छ।’ सुरुमा माथिल्लो कक्षाका विद्यार्थी भौतिक उपपस्थितमै विद्यालयमा पठनपाठन हुन थालेपछि अन्य कक्षाका लागि पनि पूर्वतयारी विद्यालयहरूले गर्नेछन्।, यो समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top