एमालेको विधान महाधिवेशन सर्‍यो, असोज १५ देखि १७ सम्म हुने

२६ भदाै, काठमाडौं ।

Advertisement

नेकपा एमालेको विधान महाधिवेशन दुई साता पछि सरेको छ । आज बसेकाे  स्थायी कमिटीको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो ।

अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top