नेकपा एस प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई

२८ भदाै, विराटनगर ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । साेमबार प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

प्रदेश १ सभाका १० जना सांसदले एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) राेजेका थिए । आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने सो दलको तयारी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top