×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

एमाले झन् बलियाे बन्दैछ : केपी ओली

२९ भाद्र २०७८

२९ भदाै, काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टी अझ सुद‍ृढ बनेकाे बताएका छन् । मंगलबार नेकपा एमाले झापा जिल्ला कमिटीले  बिर्तामाेडमा गरेकाे अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले केही खराब तत्व बारिरिएपछि एमाले अझ स‍ृद‍ृढ बनेकाे बताए । उनले एमालेलाई सिध्याउने सपना देखेकाहरुकाे सपना आफूहरुले भत्काएर अगाडि बढेकाे बताए ।

Advertisement
Advertisement

माधव नेपालकाे पार्टी नक्कली भएकाे बताउँदै उनले भने – ‘माधव नेपालले नक्कली पार्टी बनाएका हुन्, सक्कली हाेइन, त्याे धेरै टिक्दैन ।’  अध्यक्ष ओलीले माधव नेपाल जसरी पनि एमाले फुटाउने मनसायमा रहेपनि फुटाउन नसकेर चाेइटिएर गएका बताए । जीवन शर्मा गीतकाे प्रसंग सुनाउँदै उनले भने – ‘पिलाे निचाेर्दैमा ओजन घट्दैन, एमालेकाे ओजन घटेकाे छैन, एमालेकाे ओजन झन् झन् बढ्दैछ ।’

Advertisement

आगामी चुनावमा एमाले एक्लै लड्ने भन्दै उनले जहाँ नेपाली त्यहाँ एमाले पुगेकाे बताए । एमाले एकजुट भएर प्रतिक्रियावादी शक्तिकाे मुटु हल्लाइदिएकाे उनले बताए । उनले झापा नेपालकाे राजनीतिक आन्दाेलनमा एउटा विशेष महत्व राख्ने बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

सम्बन्धित खबरहरु

Scroll to Top