पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

२९ भदौ ७८, बुधबार

३० भदौ, काठमाडौं । रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

लगाातरको बर्षाकै कारण पहिरो पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ । एकतर्फ भएपनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top