सीमानाकामा कोरोनाको हाउगुजी

३१ भदौ ७८, शुक्रबार

वीरगन्ज: सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका २० अर्बको होटल व्यवसाय धराशयी बन्दै गएको छ । वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले सीमानाकालाई सहज नबनाइदिएका कारण व्यसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् ।

कोरोनाको हाउगुजी देखाएर सरकारले सीमानाका बन्द गरेपछि वीरगन्ज नाका भएर आउने मुख्य गरी भारतीय पर्यटकको आवागमन ठप्प भएपछि आफूहरु पेसाबाट नै पलाउन हुनुपर्ने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

उनले वीरगन्ज सीमानाकाबाट दैनिक सयौं व्यक्तिको ओहोरदोहोर भए पनि सरकारले औपचारिक रूपबाट नाका सञ्चालनमा नल्याइदिँदा पर्यटन क्षेत्र नराम्रोसँग मारमा परेको बताए । सरकारले कोरोना संक्रमण बढेको भन्दै २०७६ चैत ११ गते रातिबाट नै वीरगन्ज नाका बन्द गरेको थियो ।

सो समयदेखि बन्द रहेको नाका अहिलेसम्म पनि खुल्न नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top