×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फ्रान्समा कोभिड खोप नलगाउने ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा

१ आश्विन २०७८

१ असोज, पेरिस ।

कोभिड खोप नलगाएको भन्दै फ्रान्स सरकारले ३ हजार स्वास्थ्यकर्मी निलम्बन गरेको छ । सरकारले हालै ल्याएको नयाँ नियमअन्तर्गत उनीहरू निलम्बनमा परेका हुन् । सरकारले स्वास्थ्य, केयर होम र अग्नी सेवाका २७ लाख कर्मचारीलाई अनिवार्य खोप लगाउन निर्देशन दिएको छ ।

Advertisement
Advertisement

नयाँ नियम सबै चिकित्सक, नर्स, कार्यलयका कर्मचारी र स्वयंमसेवकमा लागू हुनेछ । सरकारको पछिल्लो निर्णयले स्वास्थ्य सेवामा नै असर पर्न सक्ने विज्ञहरुको भनाई छ ।

तर, स्वास्थ्यकर्मीमाथिको निलम्बन अस्थायी भएको फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर भेरानले बताएका छन् । ‘अधिकांशले खोप लगाउन इच्छुक छन्,’ उनले भने ।

Advertisement

यसअघि राष्ट्रपति इम्यानुअल म्याक्रोले स्वास्थ्यकर्मीलाई १५ सेप्टेम्बरसम्म कम्तिमा एउटा खोप लगाउन वा राजीनामा दिन निर्देशन दिएका थिए । राष्ट्रपतिको घोषणापछि धेरैले खोप लगाए पनि अझै केही बाँकी थिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top