×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट दुई मन्त्री थपिँदै

१ आश्विन २०७८

१ असाेज, धनगढी ।

सुदूर पश्चिम प्रदेश सरकार नेकपा एकीकृत समाजबादीका तर्फबाट दुई मन्त्री थप हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गर्ने तयारी गरेका हुन् ।

Advertisement
Advertisement

शुक्रबार साझ ६: ३० बजे सपथ ग्रहण गराउने तयारी भएको प्रदेश सरकारका एक मन्त्रीले बताए । भदौ २२ मा प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि दुई पद खाली रहेको थियो ।

तारालामा तामाङ पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपामा विवाद हुदा ओली पक्षमा थिइन् । तामाङ प्रमुख सचेतक रहेकै वेला शाहले उनलाई उक्त जिम्मेवारी बाट हटाएका थिए । अहिले तीनै शाहको स्थानमा तामाङ मन्त्री बन्न लागेका हुन् ।

नेकपामा विवादमा हुँदा पनि ओली पक्षमा उभिएकी समानुपातिक प्रदेश सभा सदस्य तामाङले मुख्य मन्त्रीलाई विश्वासको मत दिने बेला पनि विपक्षमा मतदान गरेकी थिइन् ।

Advertisement

सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top