×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

तीन वर्षमा संविधान कार्यान्वयनमा महत्वपूर्ण कार्य गरेका छौं – प्रदीप ज्ञवाली

३ आश्विन २०७८

३ असोज, काठमाडौं ।

एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनको चरणमा पार्टीले फ्रन्टलाइनमा काम गरेको बताएका छन् ।

Advertisement
Advertisement

एमालेद्वारा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै ज्ञवालीले सामाजिक न्याय, समानता, पछाडि परेका वर्गको अधिकारको हिसाबले प्रगतिशील संविधान बनाएको र संघीयता कार्यान्वयनमा गएको बताएका हुन् ​। ’आर्थिक प्रशासनिक वित्तीय दृष्टिले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउँदै पूर्णरूपमा कार्यान्वयनमा आएको छ,’ उनले भने ।

संविधान बहिष्कार गरेर र जारी भएपछि आन्दोलन गरेका शक्तिहरू मूलधारमा आएको उनले बताए । ’पृथकतावादी सीके राउतहरू आज अखण्डताको पक्षमा छ । शान्तिपूर्ण प्रवाहमा विप्लव आएको छ । तीन वर्षमा कार्यान्वयनमा महत्वपूर्ण कार्य गरेका छौं । एमालेले फ्रन्टलाइनमा काम गरेको छ । यसमा सुवास नेम्वाङको भूमिका महत्वपूर्ण छ,’ उनले भने ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top