NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’ शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ? शुक्रबार अशोज ३ , २०८२
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

के नेपालमा कोरोनाको संक्रमण घटेको हो ?

मङ्लबार अशोज ५ , २०७८
Reading Time: 1 min read
A A
कोरोना निको हुने बढे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ असाेज, काठमाडाैँ ।
नेपालमा दोस्रो लहरपछि उच्च विन्दुमा पुगेको कोरोना संक्रमण पछिल्लो समय क्रमश घट्दै आएको छ । केही सातायता कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार विगत एक सातामा दैनिक ७३४ देखि १,७६० को बीचमा नयाँ सङ्क्रमित थपिएका छन्। विगत सात दिनमध्ये आइतवार सबैभन्दा कम ७३४ जना सङ्क्रमित फेला परेका हुन्।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाली मुलुकमध्ये कोभिडबाट सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुने मानिस भारतका छन । त्यहाँ अहिलेसम्म ३,३४,४८,१६३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४,४४,८३८ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ। सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा भारतमा ९,९८,८८७ जना सङ्क्रमित थपिएका छन् भने १०,०८२ जनाको कोभिडबाट मृत्यु भएको छ। भारतमा कुल जनसङ्ख्याको १४.५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको तथ्याङ्क छ।

पाकिस्तानमा अहिलेसम्म १२,२६,००८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७,२४६ जनाको मृत्यु भएको छ। विगत २८ दिनमा त्यहाँ ९८,४२४ जनामा सङ्क्रमण फेला परेको छ र २,२४३ जनाको कोभिडबाट ज्यान गएको छ। पाकिस्तानमा कुलमध्ये ११.०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेको छ। त्यस्तै, श्रीलङ्कामा हालसम्म ५,०४,४९१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १२,१२५ जनाको कोभिडका कारण मृत्यु भएको छ। विगत चार सातामा त्यहाँ १,१४,४९१ जना कोभिड सङ्क्रमित थपिएका छन् भने ४,७५९ जनाको मृत्यु भएको छ। त्यहाँ कुल जनसङ्ख्याको ५०.३१ प्रतिशतले पूर्ण मात्रामा कोभिड खोप लगाएको तथ्याङ्क छ।

LS Auto

बङ्ग्लादेशमा कुल १५,४२,६८३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७,२२५ जनाको मृत्यु भएको तथ्याङ्क छ। विगत २८ दिनमा त्यहाँ ८०,६८५ सङ्क्रमित थपिएका छन् र कोभिडबाट १,९२४ जनाले ज्यान गुमाएका छन्। बङ्ग्लादेशमा ८.८७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकको तथ्याङ्क छ। नेपालमा कुल ८,७३,५३४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ११,०४० जनाको कोभिडबाट मृत्यु भएको छ। सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा ३७,१३३ र ५३१ जनाको कोभिडका कारण मृत्यु भएको छ।

नेपालमा कुल जनसङ्ख्यामध्ये १९.४४ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको तथ्याङ्क छ। अफगानिस्तानमा कुल १,५४,४८७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ७,१८६ जनाको कोभिडबाट मृत्यु भएको छ। विगत चार सातामा त्यहाँ १,९७६ सङ्क्रमित थपिएका छन् भने ११६ जनाको मृत्यु भएको तथ्याङ्क छ। दक्षिण एशियामा अफगानिस्तानमै सबैभन्दा कम १.१३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ। माल्दिभ्समा सोमवारसम्म ८३,५७६ जनामा सङ्क्रमण पुष्टि भएको छ र २२९ जनाको मृत्यु भएको छ। विगत २८ दिनमा त्यहाँ ३,६३० नयाँ सङ्क्रमित फेला परेका छन् भने ६ जनाको मृत्यु भएको छ। त्यहाँ कुल जनसङ्ख्याको ६२.१६ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाएका छन्। दक्षिण एशियाली मुलुकमध्ये भुटानमा अहिलेसम्म सबैभन्दा कम २,५९७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको कोभिडबाट ज्यान गएको छ। विगत चार साताभित्र त्यहाँ १२ जनामा सङ्क्रमण पुष्टि भएको र शून्य मृत्यु भएको तथ्याङ्क छ।

दक्षिण एशियाली मुलुकमध्ये भुटानमा कुल जनसङ्ख्याको सबैभन्दा धेरै अर्थात् ६२.७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन्। सङ्क्रमण दर घटेको देखिए पनि केही दिनका तथ्याङ्कलाई हेरेर अहिले नै निष्कर्षमा पुग्न हतार हुने जानकारहरु बताउँछन्। भाइरस उत्परिवर्तन भइरहने भएकोले सङ्क्रमण दर पनि घटबढ हुने गरेको पाइएको र अझै पनि यो प्रवृत्तिलाई नजिकबाट नियाल्नुपर्ने उनीहरु बताउँछन् । सिकिस्त नभएको खण्डमा परीक्षण नगराउने कतिपयमा प्रवृत्ति देखिएकोले पनि सङ्क्रमण दर कम देखिएको हुन सक्ने उनीहरुको भनाई छ । सरकारले भनेझैँ असोजसम्ममा ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्न चुनौतीपूर्ण देखिएको भन्दै त्यसका लागि थप खोप पनि लगाउनुपर्ने र जारी खोप कार्यक्रमलाई अझ व्यापक पनि बनाउनुपर्ने उनीहरुको भनाई छ । झन्डै २२ लाख थप व्यक्तिलाई खोप दिनेगरी सोमवारबाट पुनः खोप अभियान थालिएको अधिकारीहरूले बताएका छन्।यो अभियानपछि १३ वटा जिल्लामा १८ वर्षमाथिका सबैले पूर्ण खोप पाइसक्ने सरकारी भनाइ छ। हालसम्म ६२ लाख जनाले पहिलो मात्रा र ५५ लाखभन्दा बढीले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

लोकप्रीय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

शुक्रबार अशोज ३ , २०८२
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२

विचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

शुक्रबार अशोज ३ , २०८२
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२

थप समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?
ताजा समाचार

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

शुक्रबार अशोज ३ , २०८२
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

शुक्रबार अशोज ३ , २०८२
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.