×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बिक्कीको ब्याग विमानस्थलमै छुटेपछि…

५ आश्विन २०७८

५ असाेज, काठमाडौं ।

टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपविजेता बनेका विक्की अग्रवालको हराएको ब्याग प्रहरीले भेटेर उनलाई फिर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी कार्यालयका अनुसार बिमानस्थलको स्वर्णद्वार नजिकै ड्यूटीमा खटिएका प्रहरीले वेवारिसे अवस्थामा सो ब्याग फेला पारेका थिए ।

Advertisement
Advertisement

उक्त ब्यागभित्र रहेको परिचयपत्रका आधारमा सो ब्याग कमेडी च्याम्पिन सिजन-२ का फर्स्ट रनरअप तथा भारतीय नागरिक बिक्की अग्रवालको भएको पहिचान भएपछि प्रहरीले उनलाई कार्यालयमा नै बोलाइ ब्याग हस्तान्तरण गरेकाे थियाे ।

Advertisement

प्रहरीका अनुसार ब्यागभित्र नेपाली २ हजार ९ ४० रुपैयाँ र भारु ७९० रहेको थियो । यस्तै, एप्पल घडी एक थान र इयरपोड एकथान समेत ब्यागभित्र रहेको थियो । भारतको सिक्किम निवासी बिक्की अग्रवाल कमेडी च्याम्पिनयनमा भाग लिन नेपाल आएका हुन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top