आजको मौसम : देशका केही स्थानमा वर्षाको सम्भावना

९ असोज ७८, आइतबार

१० असोज, काठमाडौं ।

Advertisement

अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको विभागको भनाइ छ।

Advertisement

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही अपराह्नतिर केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

Advertisement

वर्षासँगै केही पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहनसमेत विभागले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top