×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

अनअराइभल भिसा खुकुलोसँगै पर्यटन क्षेत्र उत्साहित, बुकिङ सुरु

१० आश्विन २०७८

१० असोज, काठमाडौं ।

सरकारले विदेशी पर्यटकलाई दिदै आएको अनअराइभल भिषा पुनः दिने निर्णय गरेपछि पदयात्री पर्यटकको आगमन बड्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

Advertisement
Advertisement

विदेशी पर्यटकले नेपाललाई पदयात्राका लागि उत्कृष्ट गन्तव्य मान्ने भएकाले भिषामा सहज भएकाले बुकिङ गर्न शुरु गरेको ट्रेकङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए ।

पदयात्रामा आउने पर्यटकहरु यस अघि सरकारले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेपछि असोज, कात्तिक महिनामा आउने पर्यटकले ९० प्रतिशत बढी पर्यटकले बुकिङ रद्द गराएको सूवेदीले बताए ।

छोटो समयका लागि पदयात्रामा आउनेहरु क्वारेन्टाइन बस्नुपर्ने बाध्यता र भिषा प्रक्रिया झन्झटिलो भएकाले बुकिङ रद्द गराएको उनको भनाइ छ ।

सरकारको निर्णयपछि करिव एक हजार आठ सय ट्रेकिङ कम्पनीहरुमा बुकिङका लागि अफर आउन थालेको टानले जनाएको छ ।

यता पर्वतारोहणमा भने लामोसमय लाग्ने र खर्चिलो हुने भएकाले पर्यटकले समेत योजनाबद्ध रुपमा आउने भएकाले कमै मात्रामा बुकिङ रद्द भएको र पदयात्री पर्यटकहरु धेरैले बुकिङलाई पछाडि सारेको व्यवसायी लोप्साङ शेर्पाले बताए ।

केही पर्यटकले भने बुकिङको समय मात्र पछि सारेका थिए केही दिन अघि सरकारले गरेको निर्णयले पछि नेदरल्याण्डका चार वटा समूहले यसै महिना आउने गरी बुकिङ गरेको उनले बताए ।

नेपालको प्राकृतिक सुन्दरता र सस्तो हुने भएकाले विदेशी पर्यटकको पहिलो रोजाइमै पर्ने गरेछ, सरकारले सहज वातावरण बनाए एक वर्ष भित्रै पर्यटन क्षेत्र पुरानै गतिमा फर्कन सक्ने उनले बताए ।

Advertisement

सगरमाथा आधारशिविर, अन्नपूर्ण सर्किट र अन्य हिमालका आधारशिविर क्षेत्रसम्म पदयात्रा गर्ने र काठमाडौं, पोखरा लगायतका शहरहरुमा भ्रमण गर्ने खालका बढी पर्यटकहरु बुकिङ शुरु गरेको समेत बताए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top