साफका लागि सुनिल क्षेत्रीको कप्तानीमा भारतीय टोली घोषणा

९ असोज ७८, आइतबार

१० असोज, काठमाडौं ।

आगामी पुरुष साफ च्याम्पियनसिपको लागि भारतले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

माल्दिभ्समा राजधानी मालेमा आयोजना हुने साफ च्याम्पियनसिपको लागि भारतीय प्रशिक्षक इगोर इस्टिमेकले सुनिल क्षेत्रीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । सात पटकको च्याम्पियन भारतले १९ असोजबाट बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

भारतीय २३ सदस्यीय टोलीः–
गोलकिपर ःगुरप्रीत सिंह, अमरिन्दर सिंह, विशाल कैठ
डिफेन्डर ः प्रीतम कोटल, सेरिटन फर्नान्डेज, चिङलेनसाना सिंह, राहुल भेके, सुभासिस बोस, मान्दर रावो देशाइ
मिडफिल्डर ः उदन्त सिंह, ब्रान्डोन फर्नान्डेज, लालेङ्गमाविया, अनिरुद्ध थापा, साहल अब्दुल समाद, जेक्सन सिंह, ग्लान मार्टिन्स, सुरेश सिंह, लिस्टन कालाको, यासिर मोहम्मद
फर्वाड ः मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुख चौधरी ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top