आज प्रतिनिसभा बैठक बस्दै, यस्तो छ एजेण्डा

१० असोज ७८, सोमबार

११ असोज, काठमाडौं ।

Advertisement

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ ।

आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक–२०७८’ सम्बन्धी पत्राके व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

Advertisement

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top