काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिन थालियो

१० असोज ७८, सोमबार

११ असोज, काठमाडौं ।

Advertisement

काठमाडौंमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ ।

खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो ।

Advertisement

खोप लगाउनका लागि काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ ।

खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

Advertisement

तीन दिनसम्म खोप दिने तयारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top