टिपरको ठक्करबाट चालकको मृत्यु, राजमार्ग अवरुद्ध

१० असोज ७८, सोमबार

११ असोज, झापा ।

ट्राफिक प्रहरीले चेकजाँचमा लापरवाही गर्दा दुर्घटनामा एकजनाको मृत्यु भएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

ट्राफिकले गलत ठाउँमा चेकिङ गर्दा टिपरले पछाडिबाट ठक्कर दिँदा सोमबार बिहान झापाको माइधारमा हाथी गाडि चालकको मृत्यु भएपछि स्थानीयले राजमार्गमा टायर बालेर अवरुद्ध गरेका छन् ।

प्रदेश नम्बर–०३–००१क नम्बरको टिपरले को२च २६३२ नम्बरको हाथी गाडिलाई ठक्कर दिएको थियो । ठक्करबाट हाथी गाडिका चालककको मृत्यु भएको थियो ।

उनको सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । राजमार्गमा टायरब बालेर अवरुद्ध गरेपछि प्रहरीले खुलाउने प्रयास गरिरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top