ईपीएलमा आज काठमाडौँ र पोखरा भिड्दै

११ असोज ७८, मंगलबार

१२ असोज, काठमाडौं ।

Advertisement

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौं र पोखराबीचको खेल मध्याह्न १२ः१५ बजे शुरू हुनेछ ।

Advertisement

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ दोस्रो जित निकाल्ने योजनामा छ भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top