×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दश बुँदे कार्यान्वयन गर्न बनेको एमाले कार्यदलको बैठक बस्दै

१२ आश्विन २०७८

१२ असोज, काठमाडौं ।

नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक बस्दैछ। दश बुँदे सहमति कार्यान्वयन गर्न भन्दै नेकपा एमालेले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सोमबार कार्यदल गठन गरेको थियो।

Advertisement
Advertisement

कार्यदलका संयोजक रावलले मंगलबार ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यदलको बैठक बोलाएका हुन्।

सोमबार बसेको स्थायी कमिटी बैठकले यसअघि नै बनेको कार्यदललाई थप जिम्मेवारी तोक्दै विस्तार गरेको थियो। हिजोको बैठकले कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरललाई पनि समावेश गरेर विस्तार गरेको हो।

कार्यदललमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन्।

असार २७ गते भएको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरुले सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका थिए।

असोज १० गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकमा पनि यस विषयमा व्यापक छलफल भएको थियो। भने, सोमबार बसेको स्थायी कमिटी बैठकमा यसै विषयमा केन्द्रित रहेको थियो।

Advertisement

बैठकपछि एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले कार्यदललाई कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न पार्टी अध्यक्षले निर्देशन दिएको बताएका थिए।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top