×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खैरो हेरोइनसहित २ जना पक्राउ

१३ आश्विन २०७८

१३ असोज, मोरङ ।

विराटनगर महानगरपालिका– १५ को २ नम्बर ढाटस्थितबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ वर्षीय सौरभ आचार्य र उनकै भाइ सौगात आचार्य रहेका छन्।

मंगलबार बेलुका ५ बजे लागुऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई खैरो हेरोइन १० ग्राम १२० मिलिग्राम सहित पक्राउ गरेको हो।

Advertisement

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top