×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मौसमी राष्ट्रवादीहरु देशकै समस्या: रञ्जित तामाङ

१४ आश्विन २०७८

१४ असोज, काठमाडौं।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले ‘मौसमी राष्ट्रवादी’ले चुच्चे नक्सा लुकाएको आरोप लगाएका छन् ।

Advertisement
Advertisement

बिहीबार राजधानीमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले ‘मौसमी राष्ट्रवादीहरू देशकै समस्या’ भएको बताएका हुन् ।

उनले भने, ‘हिजो हामी सबैको समर्थन र दबाबमा चुच्चे नक्सा छापिएको थियो, तर त्यो नक्सालाई पुस्तकमा छाप्न र विद्यार्थीहरूलाई अध्ययन गर्न दिइएन । यस्तै मौसमी राष्ट्रवादीहरूका कारण हाम्रो राष्ट्रियता बलियो हुन पाएको छैन ।’

Advertisement

उनले पार्टी एकतासँगै विद्यार्थी आन्दोलनलाई पनि बलियो बनाउन एकता भए पनि मौसमी राष्ट्रवादीकै कारण एकता खल्बलिएको बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top