काबुलमा ३४ नेपाली ४१ दिनदेखी उद्धारको पखाईमा

१४ असोज ७८, शुक्रबार

काठमाडौं : ३४ नेपाली ४१ दिनदेखि अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पाखाईमा छन् । उनीहरु कहिले घर फर्किन पाउँछन् । अझै निश्चित छैन । काबुलबाट उद्धार गर्नुपर्ने हजार नेपालीमध्य सुरक्षाप्रदायक कम्पनी तथा अन्य संस्थामा कार्यरत घर फर्किसकेका छन् ।

तर, रोजगारीका लागि दलालमार्फत काबुल पुगेर पनि रोजगारी नपाएका ३४ जनाको उद्धार हुन नसकेको हो । उनीहरु काठमाडौं फर्किने भाका पटक पटक सर्दै आएको छ । यीमध्ये कोही चार महिनाअघि त कोही डेढ वर्षअघिदेखि काबुलमा छन् । उनीहरु नेपाली तथा भारतीय सोनाका पूर्वसुरक्षाकमी हुन् ।

अफगानिस्तान तालिवानको नियन्त्रणमा आएपछि काबुलका होटेल, विमानस्थल, गरुद्धारा हुँदै उनीहरु अहिले काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरुक्षाप्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिन जोन) मा छन् । उनीहरुलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको छ ।, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top