रुघाखोकी लागेपछि शंकर पाेखरेललाई प्रस्ताव पढ्न लगाएर हलबाट बाहिरिए ओली

१५ असोज ७८, शुक्रबार
Share this
676shares

१५ असाेज, काठमाडौं ।

Advertisement

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका छन्। राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला स्वास्थ्यमा समस्या आएपछि बीचमै छाडेर ओली सभाहलबाट बाहिरिएका हुन्।

राजनीतिक प्रतिवेदन पेश गरिरहेकै बेला रुघाखोकी लागेपछि उनले प्रस्तुत गरिरहेको प्रतिवेदनलाई एमाले नेता शंकर पोखरेलले निरन्तरता दिएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top