यस्तो छ ओलीले विधान महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्णपाठ)

१५ असाेज, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । ललितपुरको गोदावरीमा सुरु भएकाे पहिलो विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउनुपर्ने अभिभारा नेकपा एमालेको काँधमा आएको बताए ।

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका नाममा सत्ता र पदमा लोभिएर जानेहरू र दक्षिणपन्थीहरुले पार्टीविरुद्ध घेराबन्दी सुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले नेकपा एमाले विदेश नीतिमा राष्ट्रिय हितको रक्षा र सबैसँग मित्रता कायम गर्दै अघि बढ्ने बताए ।

उनले छिमेकी देशका जायज चासोप्रति सजक हुँदै त्यस्तै सम्मान आफूहरूले पनि छिमेकीबाट चाहेको बताए । अध्यक्ष ओलीले संविधानकै कारण नेपाली समाज राजनीतिक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेको भन्दै आगामी दिनमा संविधानको रक्षा र कार्यान्वयनमा पार्टीले यसैगरी नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पारे ।

नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न तीन दिने विधान महाधिवेशन सुरु भएको हो । महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

हेर्नुस् प्रतिवेदन

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top