मन्त्रीको टुंगो आजै लाग्छ, सोमबार सपथ हुन्छ – प्रचण्ड

१७ असोज, काठमाडौं ।

सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री हुनेहरुको आज (आइतबार) नै टुंगो लाग्ने बताएका छन्।

प्रचण्डका अनुसार नवनियुक्त मन्त्रीहरुले सोमबार शपथ लिनेछन्। पार्टी कार्यालय पेसिसडाँडामा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सबै पार्टीबाट मन्त्री हुनेको लिस्ट आजै तयार हुने दाबी गरेका हुन्।

‘मन्त्रिपरिषद् विस्तार नभएको भनेर निक्कै आलोचना भइरहेको छ। आज बिहान पनि मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो,’ प्रचण्डले भने, ‘आज मन्त्री हुनेको सबै लिष्ट फाइनल हुन्छ। सम्भवतः सोमबार सबै मन्त्रीको सपथ हुन सक्छ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गत असार २९ गते गठन भएको सरकारमा अहिले ५ जना मन्त्री र १ जना राज्यमन्त्री छन्। २ दर्जन मन्त्रालयको जिम्मेवारी देउवाले आफैंसँग राखेका छन्।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top