सन्चो नभएपछि बसेर जवाफ दिँदै ओली

१७ असोज, काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका जवाफ दिइरहेका छन् ।

तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठाइएका प्रश्न र जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् ।

सन्चो नभएपछि बसेर अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् । यसअघि गत शुक्रबार राजनीतिक प्रतिवेदन पेस गर्दा सन्चो नभएको भन्दै बीचमै छाडेर शंकर पोखरेललाई प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरेका थिए । शुक्रबार उठेर प्रतिवेदन पेस गरेका उनले आइतबार बसेर जवाफ दिइरहेका हुन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top