×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मधुकैटभले हल्लाउन नसक्ने पार्टी बनाउँछु : ओली

१७ आश्विन २०७८

१७ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई बलियो बनाउने बताएका छन्। आइतबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सो वाचा गरेका हुन्।

Advertisement
Advertisement

’मैले व्यक्तिगत रुपमा होइन, एमालेको अध्यक्षको रुपमा भन्दैछु। मलाई लाग्छ, बहुमतमा पु¥याएर, मधुकैटभले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पु¥याएर छोड्नेछु’, उनले भने।

उनले आफूलाई अगुवाको रुपमा, एउटा प्रिय साथीको रुपमा कार्यकर्ताले दिएको विश्वासलाई एक थोपो पनि तलमाथि पर्न नदिने बताए। ’देशको हितको विरुद्ध, जनताको हितको विरुद्ध, प्रगतिको विरुद्ध, पार्टीको हितको विरुद्ध एउटा पनि कमद मबाट चालिनेछैन’, उनले भने।

Advertisement

ओलीले विरोधीहरु दुई कुराबाट चिन्तित भएको बताए। ’एउटा, म बाँचिराखेको हुनाले चिन्तित छन्। यो बिरामी हुन्छ, अपरेसन गर्छ, फेरि किड्नी फेर्छ, फेरि के गर्छ, मेनेन्जाइटिस हुन्छ, फेरि बाँच्छ। बिरामी भयो, अब त होला कि भन्यो, फेरि बाँच्छ’, उनले अर्को कारण थपे, ’अर्को, कार्यकर्ता र जनताले असाध्यै धेरै माया गर्छन्। त्यसले एमालेलाई फाइदा पुग्छ। बाँचेकैमा चिन्तित छन् त म के गरौं?’

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top