कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

१७ असोज ७८, सोमबार

१८ असोज, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ३५० कायम गरिएको छ ।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top