NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र बिहिबार असार २६ , २०८२
युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै बिहिबार असार २६ , २०८२
लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित बिहिबार असार २६ , २०८२
हिमताल नै फुटेको पुष्टि,३ हजार घर र २ ड्राइपोर्ट जोखिममा बिहिबार असार २६ , २०८२
मेस्सीको दुई गोलमा Miami को जित बिहिबार असार २६ , २०८२
Next
Prev

समाचार

युएईमा कार्यरत नेपालीको संरक्षणमा सहयोगका लागि आग्रह

बिहिबार साउन १० , २०७५
Reading Time: 1 min read
A A
Advertisement
युएईमा कार्यरत नेपालीको संरक्षणमा सहयोगका लागि आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, साउन १०
गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हम्दान मोहम्मद अल नाक्बीसँग आज भएको भेटवार्तामा युएईमा कार्यरत नेपालीको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गरेका छन् ।

सुन तस्करीसम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारका तर्फबाट गरिएको सहयोगका लागि तथा नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सिर्जना अवसर गरेर युएईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

भेटमा राजदूत नाक्बीले नेपालमा सुन तस्करीबारे गरिरहेको अनुसन्धानका क्रममा नेपालको आग्रहानुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिए ।

Advertisement

उनले मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युएईबीच कुनै किसिमको सम्झौता नभएका कारण केही समस्या देखिएकाले नेपालले सो किसिमको सम्झौता गर्न चाहे युएई तयार रहेको प्रष्ट पारे । भेटमा युएईका उपप्रधानमन्त्री तथा गृहमन्त्रीका तर्फबाट राजदूत नाक्बीले मन्त्री थापालाई युएई भ्रमणका लागि निमन्त्रणासमेत गरेका छन् ।
रासस

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र

बिहिबार असार २६ , २०८२
युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

बिहिबार असार २६ , २०८२
लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

बिहिबार असार २६ , २०८२

विचार

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र

बिहिबार असार २६ , २०८२
युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै
अन्तर्राष्ट्रिय

युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

बिहिबार असार २६ , २०८२
लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित
ताजा समाचार

लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

बिहिबार असार २६ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

हिमताल नै फुटेको पुष्टि,३ हजार घर र २ ड्राइपोर्ट जोखिममा

बिहिबार असार २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र

बिहिबार असार २६ , २०८२
युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

युट्युबको मनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

बिहिबार असार २६ , २०८२
लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर ट्रम्प चकित

बिहिबार असार २६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.