धुर्मुस-सुन्तलीले रङ्गशाला बनाउन सकेनन्, सरकारले बनाउनु पर्‍यो: मेयर दाहाल

२३ असाेज, चितवन।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला अलपत्र परेको बताएकी छन् । शनिबार चितवन उद्योग सङ्घको साधारण सभामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनले रङ्गशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘देशकै गरिमा बोकेको रङ्गशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्‍यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस-सुन्तलीले बनाउन सकेनन् ।अब रङ्गशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो ।’

सरकारमा रहेको गठबन्धनका नेता प्रचण्डसँग उनले बहुवर्षीय योजनाअन्तर्गत रङ्गशाला निर्माणको काम अघि बढाउनु पर्ने बताइन् । क्रिकेट रङ्गशाला निर्माणका क्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस-सुन्तली फाउन्डेसन अन्योलमा छ । गत साउन १५ देखि रङ्गशाला निर्माणको काम बन्द छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top