NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

प्रदेश १ मा असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना

शुक्रबार साउन ११ , २०७५
Reading Time: 1 min read
A A
प्रदेश १ मा असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, साउन ११

प्रदेश १ मा एक आर्थिक वर्षमा कुल ७ हजार ६ सय ९१ वटा अपराधका घटना भएका छन् । ती घटना मध्य असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना घटेका छन ।

यी घटना धेरैजसो शुक्रबार घटेका छन । यो तथ्याङले प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक वाहिर आएको छ ।

LS Auto

एक नम्वर प्रदेशको १४ वटै जिल्लाको तथ्यांकहेर्दा शुक्रवारका दिन वढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको छ । एक नम्वर प्रदेश प्रहरी कार्यालयले विराटनगरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक वाहिर आएको हो ।

शुक्रवारका दिन मध्यान्ह १२ वजेदेखी वेलुकी ६ वजेसम्म वढी आपराधिक घटनाहुने गरेको छ तथ्यांकमा देखिएको छ । शनिवार विदा भएकाले शुक्रवारका दिन मादक पर्दाथ सेवनगर्नेको संख्या वढी हुने र मादक पर्दाथका कारण आपराधिक घटना वढी हुने गरेको प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरिक्षक केदार रिजालले वताए ।

१ नं प्रदेश प्रहरी कार्यालयका अनुसार अपराधजन्य क्रियाकलपाहरु महिनाको हिसाबले असार महिनामा बढी अपराध हुने गरेको तथ्याङक सार्बजनिक भएको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा सबैभन्दा बढी असार महिनामा ८ सय ७७ वटा अपराधजन्य क्रियाकलाप भएको डिआइजी रिजालले वताए । आपराधिक घटना नियन्त्रणका लागि एक नम्वर प्रहरी प्रदेश कार्यालयले विशेष सुरक्षा अभियान तथा सुरक्षाका नयाँ रणनिति अघि सारेको जनाएको छ ।

सबैभन्दा धेरै अपराध सुनसरीमा
प्रदेश १ मा आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा वढी सुनसरी जिल्लामा अपराधका घटना भएका छन् भने सबैभन्दा कम तेह्रथुम जिल्लामा भएको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका अनुशार सुनसरी जिल्लामा एक वर्षमा एक हजार ९ सय ९० वटा अपराधका घटना भएका छन् ।

उता तेह्रथुम जिल्लामा भने एक सयवटा अपराधको घटना भएका छन् । प्रदेश १ मा कुल १४ वटा जिल्ला रहेका छन् । जसमा गएको आर्थिक वर्षमा कुल ७ हजार ६९१ वटा अपराधका घटना भएका छन् ।

कुल अपराधका घटनामध्ये झापामा एक हजार ६८७, मोरङमा एक हजार ६ सय २७, उदयपुरमा ५३५, पाँचथरमा २८१ वटा घटना भएका छन् । त्यसैगरी इलाम जिल्लामा २४२, संखुवासभामा २१८, ताप्लेजुङमा १६७, भोजपुरमा १६६, खोटाङमा १६०, धनकुटामा १४७, सोलुखुम्बुमा १३१ र ओखलढुङ्गा जिल्लामा १३० अपराधका घटना भएका छन् ।

यो आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालयमा ७ हजार ६९१ वटा अपराधका उजुरी दर्ता भएकोमा ४ हजार १५९ वटा मुद्धा फर्छ्यौट भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा प्रदेश १ मा कुल ७ हजार ९५० वटा अपराधका उजुरी दर्ता भएका थिए । अघिल्लो वर्ष भन्दा यो वर्ष अपराधका उजुरी करिब २ सयको संख्याले कम देखिएको छ ।

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.