प्रधानन्यायाधीश पदमा बस्न उचित छैन : ओमप्रकाश अर्याल

२३ असाेज, काठमाडाैँ ।

कानूनविद् ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले प्रष्ट पार्ने गरी जवाफ दिन नसके पदमा बस्न उचित नहुने तर्क गरेका छन् ।

शनिवार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा उनले प्रधान्यायाधीशको यो कदम छानबिनको दायरामा आउनुपर्ने भन्दै प्रधानन्यायाधीशको बारेमा बाहिर आएका तथ्यहरु अक्षम्य रहेको बताए। उनले प्रधानन्याधीश न्यायिक कार्यबाट कार्यपालिका तिर सरको भन्दै अदालतमा प्रवेश नै रोक्नुपर्ने बताए ।

कानूनविद् अर्यालले भने, ‘प्रधानन्यायाधीशमाथि यति ठूलो आरोप लागिसकेपछि र उहाँमाथि प्रश्न उठिसकेपछि कि होइन भनेर पुष्टि गर्न सक्नुपर्यो, नत्र उहाँको प्रधानन्याधीशको पदमा बस्ने पदीय हैसियतको बारेमा पनि सोच्नुपर्छ,उहाँ छानबिनको दायरामा आउनुपर्छ,प्रधानन्याधीशले अहिले गरेको र बाहिर आएका तथ्यहरु क्षम्य विषय होइनन्, हामी पदीय हैसियतको अवज्ञा गर्नुपर्ने चरणमा हामी छौँ, उहाँलाई अब अदालतमा प्रवेश दिनुहुँदैन, न्यायीक हैसियतबाट हटिसकेपछि यो पदमा बस्ने हैसियत छैन ,। न्यायमा अवरोध गर्नुभएको छ, भ्रष्टाचारमा जोडिएका कुराहरु पनि छन्, प्रधान्यायाधीशको जत्तिनै गठबन्धनका नेताहरुको दोष छ, दवै पक्ष मिलेर न्यायपालिकाको स्वतन्त्रता हनन भएको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व गठबन्धन सरकारले शुक्रवार मन्त्रीपरिषद्लाई पूर्णता दिएको थियो । जसमा नेपाली काँग्रेसमा सक्रिय नै नरहेका गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मा दिएको थियो । सरकारको यो कदमलाई आम मानिसहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्नो नातेदारलाई मन्त्रीमा नियुक्त गरेको भन्दै आम जनताहरुले प्रधानन्याधीश र प्रधानमन्त्रीको बिरोध गरिरहेका छन् । पार्टीमा सक्रिय र सांसद नै नरहेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै आम सर्वसाधारणहरुले त्यसको बिरोध गरिरहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top