अफगानिस्तानको एक मस्जिदमा बम विस्फोटः १६ जनाको मृत्यु, ३२ बढी घाइते

२९ असोज, एजेन्सी । अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परेर १६ जनाको ज्यान गएको छ भने ३२ बढी घाइते भएका छन् ।

बीबीसीले जनाएअनुसार कान्दहारको इमान बरगाह मस्जिदमा बम विस्फोट भएको हो । शुक्रबार प्रार्थनामा सहभागी भएकाहरुलाई लक्षित गरि विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ ।

विस्फोटको कारण अहिले प्रष्ट नभए पनि आत्मघाती हमला हुनसक्ने बीबीसीले जनाएको छ । हमलामा परि घाइते भएका हरुलाई स्थानीय मिरवाइस अस्पताल लगिएको छ ।

अफगानिस्तानमा रहेका बीबीसी सम्वाददाता सिकन्दर किरमानीले स्लामिक स्टेट अन्तर्गतकै स्थानीयस्तरको आईएस केले गरेको हमला हुनसक्ने बताएका छन् ।

अघिल्लो शुक्रबार पनि कुन्दाज प्रान्तको उत्तरी सहरमा यस्तै हमला भएको थियो । त्यहाँको सिया मस्जिदमा भएको आत्मघाती बम हमलामा पार्थनामा सहभागी ५० जनाको ज्यान गएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top