वेलायतमा आतंकवादी हमलामा सांसदको हत्या

२९ असोज ७८, शनिबार

३० असाेज, एजेन्सी ।

वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको हत्या आतङ्कवादी हमलावाट भएको त्याँहाको प्रहरीले वताएको छ ।

पटकपटकको प्रयास र तयारीपछि डेभिडको हत्या भएको हो । हत्या कट्टरपन्थी इस्लामिक समुदायले गरेको हुनसक्ने महानगरीय प्रहरीको अनुमान छ ।

हत्याको आरोपमा त्यहाँको प्रहरीले एक जना २५ वर्षीय युवकलाइ पक्राउ गरेको छ । हत्या गरीएका ६९ वर्षीय साँसद डेभिड वेलायतका राष्ट्रवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

हत्यापछि त्याहाँका साँसदहरुको सुरक्षा अरु चुस्त पारिएको छ । गृह मन्त्रालयका सचिव प्रिती पटेलले साँसद डेभिडको हत्या लोकतन्त्रमाथिको निन्दनीय आक्रमण भएको प्रतिकृया दिनुभएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top