साफ उपविजेता खेलाडीहरुलाई सरकारले जनही ५ लाख दिने

१ कात्तिक, काठमाडौं।

Advertisement

साफ च्याम्पियनसिप २०२१ मा उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँले सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साे निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद्को बैठकले नेपाली टाेलीका खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई ३ लाख दिने निर्णय गरेकाे युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top