चीनले गर्याे हुम्लाका जनतालाई खाद्यान्‍न सहयोग

४ कात्तिक ७८, शुक्रबार

४ कात्तिक, काठमाडौँ ।

चीनले हुम्लाका जनतालाई खाद्यान्‍न सहयोग गरेको छ । चिनियाँ परराष्ट्र मन्त्रालय र तिब्बतका स्थानीय अधिकारीहरूबाट हुम्ला सीमाना क्षेत्रका जनतालाई स्वास्थ्य सामग्री,खाद्यान्न र दैनिक आवश्यक पर्ने वस्तुहरु अनुदान सहयोग गरेको चिनियाँ राजदूतावासले जनाएकाे छ ।

राजदूत होउ यान्छीले खाद्यान्‍न सहयोग गरेको जानकारी दिँदै उक्त सहयोगलाई दुई मुलुकबीचको सीमा सहकार्यको संज्ञा दिएकी छन् । उनले ट्वीट गर्दै कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्न चीन–नेपालको लागि सीमा सहकार्य महत्वपूर्ण पक्ष रहेको उल्लेख गरेकी छन् ।

कति परिमाणमा सामग्री सहयोग गरिएको हो भन्ने बारेमा भने राजदूतावासले उल्लेख गरेको छैन ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top