×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिके राउतको इन्जिनियर सदस्यता खारेजीकाे माग

५ कार्तिक २०७८

५  कात्तिक, जनकपुरधाम ।

सीके राउत नेतृत्वकाे जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा सरसफाई व्यवस्थापन प्रमुख इ. राजेश कुशवाहालाई दुर्व्यवहार गरेको भन्दै  इन्जिनियर एशोसिएसनले जनकपुरधाममा विरोध प्रदर्शन गरेकाे छ ।

Advertisement
Advertisement

इन्जिनियरहरूले हिजै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर दाेषीमाथि कारबाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका थिए । घटनाकाे विराेधमा आज उनीहरूले टाउको र हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

इन्जिनियरहरुले जिल्ला प्रशासन कार्यालय अगाडि सिके राउतविरुद्ध नाराबाजी पनि गरेका छन् । इ. गोविन्द यादवले भने, ‘अपराधिक गतिविधिमा संलग्न जनमत पार्टीका कार्यकर्तालाई कारबाहीकाे माग राख्दा सुनुपाइ नभएपछि हामीले आन्दोलन गरेका हौँ । हामीले डा. सीके राउतको इन्जिनियर सदस्यता पनि खारेज गर्न माग गरेका छाैँ ।’

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले  नेपाल खानेपानी संस्थान जनकपुरका निमित प्रमुख कुशवाहालाई कुटपिट गर्दै अर्धनग्न बनाएर नगर परिक्रमा गराएका थिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top