लखनउ र अहमदाबाद आईपीएलको नयाँ टिम

९ कात्तिक, एजेन्सी ।

विश्व प्रसिद्ध टि२० फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को सिजनबाट लखनउ र अहमदाबादको टोली थपिने भएको छ ।आरपी संजिव गोएंका समूह (आरपीएसजी)ले ७ हजार ९० करोड भारतीय रुपैयाँमा लखनउ फ्रेन्चाइज खरिद गर्दा सिभिसीले अहमदाबाद खरिद गर्न ५ हजार ६ सय २५ करोड भारतीय रुपैयाँ खर्चेको छ । सोमबार सम्पन्न ६ घण्टा लामो बोलकबोलपछि आरपीएसजी र सिभिसीले टोली खरिद गरेका हुन् ।

आरपीएसजीले तिरेको मूल्य आइपिएलले राखेको न्युनतम २ हजार करोडभन्दा २ सय ५० प्रतिशत बढी हो । २२ कम्पनिले फ्रेन्चाइज खरिद गर्न इच्छा देखाएपनि ९ कम्पनि अन्तिम बोलकबोलमा उपस्थित थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) अध्यक्ष सौरभ गांगुलीले ठूलो मुल्यमा दुई फ्रेन्चाइज बिक्नु राम्रो संकेत रहेको बताए ।  अब आइपिएलमा अर्को सिजनबाट १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुवै नयाँ फ्रेन्चाइजले १० वर्षको अवधिमा यो रकम तिर्नुपर्नेछ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top