×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

११ कार्तिक २०७८

११ कार्तिक, काठमाडौ ।

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। बुधवार ला लिगामा रायो भालेकानोसँग १–० ले पराजित भएपछि प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको क्लबले जनाएको छ। अन्तिम चार लिग खेलहरूमा बार्साले तेस्रो हार बेहोरेसँगै प्रशिक्षक वर्खास्तीमा परेका हुन्।

Advertisement
Advertisement

कोम्यानको बाहिरिएपछि क्लबको आगामी प्रशिक्षकमा जाभी हर्नान्डेज नियुक्त हुने सम्भावना रहेको क्लब पदाधिकारीलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ। हर्नान्डेज क्लबकै पूर्व खेलाडी हुन्।

गत सिजनदेखि नै बार्सिलोनाको खस्कँदो प्रदर्शनलाई लिएर कोम्यानको विषयमा विभिन्न चर्चा चलिरहेको थियो। लियोनल मेसीसहित महत्त्वपूर्ण खेलाडीले क्लब छाडेसँगै यो वर्ष बार्सिलोना खराब लयबाट गुज्रिरहेको छ।

गतवर्षमात्र कोम्यान २०२३ सम्म क्लबमै रहने जनाएको बार्सिलोनाले उलाई प्रशिक्षकबाट हटाएको हो।

Advertisement

किके सेतिनलाई बर्खास्त गरेपछि बार्साले नेदरल्यान्ड्सका रोनाल्ड कोम्यानलाई आफ्नो नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। कोम्यान जो बार्साकै पूर्व खेलाडीसमेत हुन।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top